Read this before proceeding! –  अगाडि बढ्नु अघि यो पढ्नुहोस्!

  1. Download and read the rules (click the button at the bottom of this page ( [नियमहरू डाउनलोड गर्नुहोस् र पढ्नुहोस्। (यस पृष्ठको तलको बटनमा क्लिक गर्नुहोस्)])
  2. Submit the application form. (आवेदन फारम बुझाउनुहोस्।)
  3. The tuition (school fee) will be Rs.1,000.  (दर्ता शुल्क रु 1000 हुनेछ ।)
  4. The minimum age is 20 years. (न्यूनतम उमेर 20 वर्ष हुनेछ ।)
  5. If the written application is approved, the applicant will be interviewed via zoom by one of our staff.  (यदि लिखित आवेदन स्वीकृत भयो भने, आवेदकलाई हाम्रो एक कर्मचारीले जुम मार्फत अन्तर्वार्ता लिनेछ।)
  6. In addition, we will conduct a phone interview with parents (or in the case of older applicants one of their family members) and the applicant’s pastor. (थप रूपमा, हामी आमाबाबु (वा वृद्ध आवेदकहरूको मामलामा उनीहरूको परिवारका सदस्यहरू मध्ये एक) र आवेदकको पास्टरसँग फोन अन्तर्वार्ता सञ्चालन गर्नेछौं।)
  7. No students will be permitted to appear outside exams during HJBS. (HJBS को विधार्थी हुँदा कुनै पनि विधार्थीलाई बाहिरको परीक्षामा उपस्थित हुन अनुमति दिइने छैन।)
  8. Admissions close on January 10, 2024. After that, NO applications will be considered. (भर्ना जनवरी १०, २०२४ मा बन्द हुनेछ र त्यसपछि कुनै आवेदनहरू स्वीकार गरिने छैन। )
  9. Heart of Jesus Bible School is not a drug/alcohol rehabilitation center. If you are battling substance abuse, we recommend that you search for an alternative ministry. It is a training center that prepares men and women for Christian service. (हार्ट अफ जीसस बाइबल स्कूल कुनै सुधार केन्द्र होइन। यदि तपाईं लागूपदार्थको दुरुपयोगसँग लड्दै हुनुहुन्छ भने, हामी तपाईंलाई वैकल्पिक सेवाकाईको खोजी गर्न सिफारिस गर्छौं। यो एक तालिम केन्द्र हो जसले पुरुष र महिलाहरूलाई ईसाई सेवाको लागि तयार गर्दछ।)
  10. Read the application carefully and do not leave any question unanswered. If a question doesn’t apply to you, type N/A. Incomplete forms will not be processed. (आवेदन ध्यानपूर्वक पढ्नुहोस् र कुनै पनि प्रश्नको उत्तर नछोड्नुहोस्। यदि कुनै प्रश्न तपाईंमा लागू हुँदैन भने, N/A टाइप गर्नुहोस्। अपूर्ण फारमहरू स्वीकार गरिने छैन।)
  11. Giving false or misleading answers will result in the immediate rejection of your application. (झूटा वा नचाहिने, बकवास जवाफहरू दिँदा तपाईंको आवेदन तुरुन्तै अस्वीकार गरिनेछ।)
  12. Heart of Jesus Bible School is a one-month course. Students will not be granted permission to be absent. Unless you are willing to attend all classes and complete the entire course, do not bother submitting an application for admissions. (हार्ट अफ जीसस बाइबल स्कूल एक महिनाको पाठ्यक्रम हो। विधार्थीहरूलाई कक्षा छुटाउन अनुमति दिइने छैन। जबसम्म तपाईं सबै कक्षाहरूमा उपस्थित हुन र सम्पूर्ण पाठ्यक्रम पूरा गर्न इच्छुक हुनुहुन्न, भर्नाको लागि आवेदन पेश गर्ने कष्ठ नगर्नुहोस्।)
  13. All students are required to follow the school rules. Those who disregard school regulations or who rebel against school authority will be dismissed. (सबै विधार्थीहरूलाई विधालयको नियमहरू पालना गर्न आवश्यक छ। विधालयको नियमहरू बेवास्ता गर्ने वा विधालयको अधिकार विरुद्ध विद्रोह गर्नेहरूलाई बर्खास्त गरिनेछ।)
  14. All students will live on campus in our dormitory during the school term. Meals are prepared according to normal Nepali standards — we do not offer alternative meals or take special orders. (सबै विधार्थीहरू विधालय अवधिमा हाम्रो छात्रावासमा बस्नु पर्नेहुन्छ। खाना सामान्य नेपाली मापदण्ड अनुसार तयार गरिन्छ — हामी वैकल्पिक खाना प्रस्ताव गर्दैनौं वा विशेष अर्डर लिदैनौं

If you need any further assistance contact us: 

Prashanna Magar: +977 981364684 E-mail:info@heartofjesuschurch.net

यदि तपाईंलाई थप सहयोग चाहिन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्:

Prashanna Magar: +977 9813646845 E-mail: info@heartofjesuschurch.net