मैले हार्ट अफ जीसस बाइबल स्कूलको दर्शन बुझेको छु। म HJBS का सबै नियम र सर्तहरूमा सहमत छु। यदि म विद्यालयको लागि छनोट भएमा, म इमानदारीपूर्वक सबै नियम र विनियमहरूको पालना गर्नेछु। म विद्यालय प्रशासनको विरुद्धमा जानेछैनँ, र यदि गएमा नियमअनुसार विद्यालय प्रशासनबाट बर्खास्त हुन तयार छु।